साहित्य
‘पलेँटी’मा भूषिताको काव्यवाचन
गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन भएको छ ।
साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले झण्डै सात वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो छन्द काव्यवाचन प्रस्तुत गरेकी थिइन् ।
यसपालिको पलेँटीमा अग्रज र समकालीन कविका डेढ दर्जन काव्यात्मक रचना समेटिएका थिए ।
पलेँटीका वाद्यवादकसहित मञ्चमा देखिएकी भूषिताले आफ्नो काव्यात्मक साँझलाई ‘बसन्त स्नान’का रूपमा ग्रहण गरिदिन अनुरोध गरेकी थिइन् ।
भूषिताले आफ्नो कार्यक्रमको थालनीमा ...
पूरा समाचार पढ्नुहोस्