अर्थतन्त्र
१४१ जना चार्टर्ड एकाउन्टेन्ट दिक्षीत
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको उक्त समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्स् दीक्षित भएका छन् । दीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई प्रमुख अतिथि रायाले दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए । […]
पूरा समाचार पढ्नुहोस्