हेडलाइन
बालेनको घरमा चोरी
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ । मेयर बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो। शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए। उनले नै घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न […]
पूरा समाचार पढ्नुहोस्