खेलकुद

हङकङ सिक्सेस : दक्षिण अफ्रिकासँग पराजित भएसँगै बाहिरियो नेपाल

lokaantar.com | शनिबार, 08 नोभेम्बर 2025, 07:30 पूर्वाह्न
Share
हङकङ सिक्सेस : दक्षिण अफ्रिकासँग पराजित भएसँगै बाहिरियो नेपाल
हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल अफ्रिकासँग पनि पराजित भएको छ । आज बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई चार विकेटले हराएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले सबैभन्दा धेरै अविजित ३० रन बनाए । नेपालका लोकेश बमले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित छ ओभरमा ५८ रनमा अलआउट भयो । नेपालका राशिद खानले सबैभन्दा धेरै १६ रन बनाए । दक्षिण अफ्रिकाका जोरिच भ्यान शाल्कविक, अब्दुल्ल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}