खेलकुद
हङकङ सिक्सेसमा नेपालको दोस्रो हार, अब बाउल लिगमा खेल्ने
२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए । नेपालका लागि लोकेश बमले २ विकेट लिए […]
पूरा समाचार पढ्नुहोस्