खेलकुद
श्रीलंकामा भएको कर्मा फाइट लिगमा कोसिस र युगिनको सानदार जित
१६ माघ, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले श्रीलंकामा भइरहेको केएफएल-कर्मा फाइट लिगमा जित हात पारेका छन् । केएफको को-मेन इभेन्टको रुपमा रहेको मिडलवेइट बाउटमा कोशिले भारतका सुर्यलाई पराजित गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको फाइटकमा कोसिसले सुर्यलाई टिकेओमा हराए । कोसिको प्रतिद्वन्दी सुरुमा अर्कै फाइटर थिए तर उनी घाइते भएपछि […]
पूरा समाचार पढ्नुहोस्