राष्ट्रिय समाचार

निकोलस भुसाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 08:14 अपराह्न
Share
निकोलस भुसाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
सर्वोच्च अदालतले निकोलस भुसाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ। शुक्रबार  न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले उक्त आदेश गरेको हो। भुसाललाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पोखरेलको एकल इजलासले उक्त आदेश गरेको हो। हाल भुसाल प्रहरी हिरासतभित्र आमरण अनसनमा बसेको बताइएको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}