khabarhub.com|
शुक्रबार, 30 जनवरी 2026, 01:25 अपराह्न
Share
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी टोली अछामको सदरमुकाम मंगलसेन पुगेको छ। स्थानीयस्तरमा चुनावी गतिविधि तीव्र बनाउने उद्देश्यसहित टोली मंगलसेन पुगेको बताइएको छ । शाहले अछाम-२ का उम्मेदवार भूपदेव शाहलाई मत माग्दै आज स्थानीय नेता, कार्यकर्ता र समर्थकसँग भेटघाट तथा छलफल गर्ने गरेका छन् । तस्बिरहरू : नेपाल […]