हेडलाइन
सहिदहरूको आकाङ्क्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सरोकारवालालाई मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्। सहिद दिवसका अवसरमा जारी सन्देशमा राष्ट्रपति पौडेलले जनता र राष्ट्रको हितका लागि जीवन अर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै यस […]
पूरा समाचार पढ्नुहोस्