सेयर मार्केट्स
राष्ट्रियस्तरका विकास बैंकको नाफा घट्यो, कुनको कति ?
२१ कात्तिक, काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफा ५२.३५ प्रतिशत घटेको छ । राष्ट्रियस्तरका ७ विकास बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६९ करोड ५२ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यी बैंकको खुद नाफा १ अर्ब ४५ करोड रुपैयाँ थियो । राष्ट्रियस्तरका विकास बैंकमध्ये एउटा […]
पूरा समाचार पढ्नुहोस्