खेलकुद

१२औं एक्सेल्सियर कप बुधबारदेखि, ८२ टिम सहभागी हुने

अनलाइनखबर | मङ्गलबार, 27 जनवरी 2026, 07:43 अपराह्न
Share
१२औं एक्सेल्सियर कप बुधबारदेखि, ८२ टिम सहभागी हुने
१३ माघ, काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् । बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बास्केटबलको सिनियर ब्वाइज/गर्ल्समा समान १०–१० तथा यू–१२ गर्ल्समा ६ टिम सहभागी […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}