विशेष
हितेन्द्रदेवको रिटमा आज सुनुवाइ, न्यायाधीश मुसलमान र निरौलाको इजलासमा पेशी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइको पेसी आज तोकिएको छ ।
सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।
यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई आजका लागि बोलाएको थियो...
पूरा समाचार पढ्नुहोस्