खेलकुद

अफगानिस्तानसँग १७ रनले हार्‍यो नेपाल, दोस्रो खेल दक्षिण अफ्रिकासँग

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 10:01 पूर्वाह्न
Share
अफगानिस्तानसँग १७ रनले हार्‍यो नेपाल, दोस्रो खेल दक्षिण अफ्रिकासँग
‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपाली टोली अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । नेपाली टोलीका लागि सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै केवल १४ बलमा अविजित ५३ रन बनाए । उनले यस क्रममा आठ छक्का र एक चौका प्रहार गरे । अफगानिस्तानविरुद्ध कप्तानको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?