हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 10:01 पूर्वाह्न
Share
काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ ले पराजित भएको छ । अफगानिस्तानका लागि करिम जनात १० बलमा चार छक्काको मद्दतमा ३५ रन बनाए । गुलबदिन नायबले २२, सिदिकुल्लाह पचले २२ रन बनाए । नेपालका लागि राशिद खानले ह्याट्रिक पूरा गर्दै चार विकेट लिए भने लोकेश बमले एक विकेट हात […]