राष्ट्रिय समाचार

शोकमा डुबेको एउटा परिवार : पहिला खोलाले उठिबास लगायो, अहिले नातिनिको पीडाले पोलिरहेछ

lokaantar.com | Friday, 07 Nov 2025, 08:14 AM
Share
शोकमा डुबेको एउटा परिवार : पहिला खोलाले उठिबास लगायो, अहिले नातिनिको पीडाले पोलिरहेछ
मोरङको लेटाङ–२, बुधबारेस्थित गौतम परिवारको सानो घरमाथि शोकको कालो बादल मडारिएको छ । घरको हरेक कुनामा नि:शब्दता र पीडा भरिएको छ, जहाँ १३ वर्षीया अंशु गौतमको हाँसो गुञ्जिन्थ्यो । ‘अहिले हाम्रो हाँसो हरायो, हरबखत आँसु बगिरहेको छ,’ ७० कटेका हजुरबुबा श्रीविलास भन्छन् । उनकी नातिनिको विभत्स हत्या भएको झन्डै एक महिना बितिसक्दा पनि न्याय नपाएको पीडाले यो परिवारलाई हरेक पल पोलिरहेको छ । विसं. २०३४ सालमा ताप्लेजुङको हरियाली काख छाडेर मोरङ झरेको यो परिवारले कहिल्यै सुखको सास फेर्न पाएन । यसअघि च...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}