हेडलाइन
हङकङ सिक्सेसः नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग भिड्दै
काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बिहान ८ः३० बजे मङ कोकस्थित मिसन रोड ग्राउन्डमा सुरु हुनेछ । शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, बशिर अहमद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्। नेपाल रहेको समूह ‘ए’ मा […]
पूरा समाचार पढ्नुहोस्