प्रवास
अमेरिकासँग युद्ध अन्त्यका लागि वार्ता चलिरहँदा रूसद्वारा युक्रेनमा आक्रमण
अमेरिकासँग ‘युक्रेन युद्ध’ अन्त्यका लागि वार्ता जारी रहँदा रूसले युक्रेनमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ । रातभरि गरिएको उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
युक्रेनको राजधानी कीभका मेयरले ठूलो मात्रामा गरिएको आक्रमणपछि एक जनाको मृत्यु र चार जना घाइते भएको जानकारी दिएका छन् । त्यस्तै, खार्किभका मेयरले शहरमाथि निरन्तर गरिएको आक्रमणमा १९ जना घाइते भएको बताएका छन् ।
रूस, युक्रेन र अमेरिकाका प्रतिनिधिहरू सन् २०२२ मा क्रेमलिनले युक्रेनमाथि पूर्ण आक्रमण शुरू गरेयता पहिलो पटक त्र...
पूरा समाचार पढ्नुहोस्