राष्ट्रिय समाचार
जेनजी आन्दोलनमा भागेका कैदी कालोपुलबाट पक्राउ
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भागेका थप १ जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लुङ गाउँपालिका- ३ स्थायी घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका २२ वर्षीय विनय तामाङ छन् ।
जेनजी आन्दोलनका बेला केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेका तामाङलाई प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कालोपुल एरियामा लुकीछिपी बसेको अवस्थामा उनलाई आज साँझ पौने ५ बजेको समयमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामा...
पूरा समाचार पढ्नुहोस्