‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर’
khabarhub.com|
बिहिबार, 06 नोभेम्बर 2025, 07:49 अपराह्न
Share
बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन आरोप लगाउने केही देशहरूको कडा निन्दा र विरोध गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्। फिलिपिन्स, अष्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिकाका रक्षा मन्त्रीहरूले नोभेम्बर ३ मा आसियान रक्षा मन्त्रीहरूको बैठकका अवसरमा समुद्री मुद्दाहरूबारे संयुक्त विज्ञप्ति जारी गरेको रिपोर्ट गरिएपछि चीनको यो भनाइ आएको […]