राष्ट्रिय समाचार
कार्यकर्ताको परीक्षा अब सडकमा हुन्छ: विष्णु पौडेल
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अब कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा नभई सडकमा हुने बताएका छन् ।
लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले आन्दोलन र जनताको पक्षमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने बताए ।
प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुन:स्थापनाका लागि हुने संघर्ष कार्यकर्ताको परीक्षणको घडी रहेको उनको भनाइ छ । 'अब परीक्षा वक्‍तृत्वमा होइन, व्यवहारमा हुन्छ, जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपङ्क्तिमा उभिन सक्नुपर्छ,' पौडेल...
पूरा समाचार पढ्नुहोस्