समाज
ओलीको जिकिर- राष्ट्रपतिले संसद् भंगको सिफारिस गर्न हुँदैन थियो
२० कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा […]
पूरा समाचार पढ्नुहोस्