खेलकुद
अस्ट्रेलियाविरुद्ध भारतको अर्को जित, टी-२० सिरिजमा २-१ ले अगाडी
काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ ।
विहिबार सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४८ रनले पराजित गरेको हो । भारतले दिएको १६८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १८.२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो ।
अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले सर्बाधिक ३० रन बनाए भने माथ्यु शर्टले २५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर...
पूरा समाचार पढ्नुहोस्