अर्थतन्त्र

हवाई क्षेत्रमा आमूल परिवर्तन गरी पर्यटनबाट देश उकास्न सकिन्छ– वीरेन्द्रबहादुर बस्नेत

lokaantar.com | बिहिबार, 06 नोभेम्बर 2025, 05:56 अपराह्न
Share
हवाई क्षेत्रमा आमूल परिवर्तन गरी पर्यटनबाट देश उकास्न सकिन्छ– वीरेन्द्रबहादुर बस्नेत
गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक सदस्य तथा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतले देशको हवाई क्षेत्रलाई आमूल परिवर्तन गरी पर्यटनबाट देशमा ठूलो समृद्धि हासिल गर्न सकिने बताएका छन्। गतिशील लोकतान्त्रिक पार्टीले बिहीबार रुपन्देहीको भैरहवामा पहिलो अवधारणा सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बस्नेतले त्यसका लागि शुरूमा नेपाल वायु सेवा निगमको पुनर्संरचना जरुरी रहेको औंल्याए। मुलुकमा पछिल्लो आन्दोलनपछि गठन भएको नयाँ दल गतिशील पार्टीका सदस्य बस्नेतले नेपाल एयरलाइन्सको पुनर्संरचना गरी तत्काल पाँचवटा विमान थप्नुपर्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}