khabarhub.com|
शुक्रबार, 23 जनवरी 2026, 02:08 अपराह्न
Share
काठमाडौं – भारतसमेत ख्याति कमाएकी नेपाली डान्सर तेरिया मगरले डेब्यू फिल्म ‘मितज्यू’को सुटिङ सुरु गरेकी छन् । सरस्वती पूजाको अवसर पारेर यो फिल्मको सुटिङ सुरु गरिएको हो । निर्माण पक्षले दाङको अम्बिकेश्वरी मन्दिरमा पूजा गरेर सुटिङलाई गति दिएको छ । ‘डान्स इन्डिया डान्स लिटिल मास्टर-३’ र ‘झलक दिखला जा-९’को विजेता बन्दा तेरियालाई धेरै फिल्मको प्रस्ताव […]