खेलकुद

हङकङ क्रिकेट सिक्सेस : भोलि अफगानिस्तानसँग पहिलो खेल खेल्दै नेपाल

lokaantar.com | बिहिबार, 06 नोभेम्बर 2025, 05:30 अपराह्न
Share
हङकङ क्रिकेट सिक्सेस : भोलि अफगानिस्तानसँग पहिलो खेल खेल्दै नेपाल
‘हङकङ क्रिकेट सिक्सेस’ क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल मिसन रोड ग्राउन्डमा बिहान ८:४५ बजे शुरू हुनेछ । नेपाल र अफगानिस्तान प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । उक्त समूहमा तेस्रो टोलीको रूपमा दक्षिण अफ्रिका रहेको छ । नेपालले आफ्नो दोस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}