विशेष
धनश्याम र रामकुमारीसहित ६ नेतालाई माधव नेपालले पार्टी सदस्यबाट हटाएको खुलासा
काठमाडौं । माधव कुमार नेपालले नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुनु अघिनै महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेको खुलेको छ ।
बुधबार भएको १० दलको राष्ट्रिय एकता सम्मेलन हुनुभन्दा अघि नै नेपालले महासचिव भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठलाई पार्टी सदस्य समेत नरहनेगरी कारवाही गरेको खुलेको हो । साथै...
पूरा समाचार पढ्नुहोस्