नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी
khabarhub.com|
Thursday, 06 Nov 2025, 05:14 PM
Share
काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औँ महाधिवेशन बृहत् दबाबमूलक भेलामा बोल्दै उनीहरूले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रित गर्नुपर्ने समयमा विशेष महाधिवेशन गर्ने प्रस्तावको कुनै औचित्य नभएको बताएका हुन् । उनीहरूले केन्द्रमा पहिले […]