राष्ट्रिय समाचार
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई बाबुराम भट्टराईको सुझाव
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरूलाई सुझाव दिएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा. भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिए ।
'यो रूपान्तरित आन्दोलनलाई संस्थागत गर्न औपचारिक रूपमा सरकारसँग लिखित सम्झौता गर्ने तर्फ जोड दिनुहोस्,' उनले भने, 'संस्थागत गर्नुभएन भने यो ऐत...
पूरा समाचार पढ्नुहोस्