रामकुमारी र किसानले भेटे ओली, आगामी सोमबार ‘घर फर्किने’
khabarhub.com|
Thursday, 06 Nov 2025, 04:48 PM
Share
काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भएपछि केही नेता नेकपा एमालेमा फर्किने भएका छन् । समाजवादीबाट बाहिरिएकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायत ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू आगामी सोमबार एमालेमा फर्किने भएका छन् । त्यसकै तयारीका लागि झाँक्री र श्रेष्ठले बिहीबार भक्तपुरको गुण्डुमा पुगेर एमाले […]