प्रदेश मुख्य समाचार

हतियार बुझाउन सिरहा प्रशासनको निर्देशन

अनलाइनखबर | बुधबार, 21 जनवरी 2026, 04:57 अपराह्न
Share
हतियार बुझाउन सिरहा प्रशासनको निर्देशन
७ माघ, सिरहा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सिरहा प्रशासनले हतियार बुझाउन निर्देशन दिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न सिरहा जिल्ला प्रशासनले व्यक्तिगत हातहतियार बुझाउन निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा सुचना जारी गरेर जिल्लाभित्र व्यक्तिगत रूपमा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}