मनोरञ्जन
फिल्म प्रवर्द्धनलाई काठमाडौं आइपुगे ‘गजिनी’ भिलेन
काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावत आफू अभिनित नेपाली फिल्म ‘आबाट आमा’ प्रवर्द्धनको लागि आइपुगेका छन् । आमिर खान स्टारर बलिउड फिल्म ‘गजिनी’ मा खलनायकको भूमिका निर्वाह गरेर विश्वचर्चित बनेका उनी आफू अभिनित दोस्रो नेपाली फिल्मको प्रचारलाई काठमाडौं उत्रिएका हुन् । यसअघि उनले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए । उनी नेपाल […]
पूरा समाचार पढ्नुहोस्