समाज
जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ
सुर्खेत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला तिला गाउँपालिका-९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
हंस बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक...
पूरा समाचार पढ्नुहोस्