सेयर मार्केट्स
सागर डिस्टिलरी नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने
२० कात्तिक, काठमाडौं । सागर डिस्टिलरी नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयर बजारमा सूचीकृत भई कारोबार सम्बन्धी सम्झाैता भएको छ । कम्पनीको कोड नाम एसएजीएआर प्रदान भएको छ । यसको आइतबारदेखि बजारमा कारोबार सुरु हुने भएको छ । पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्म […]
पूरा समाचार पढ्नुहोस्