विचार
पुराना दलहरू धार्मिक संस्था र कार्यकर्ताहरू भक्त जस्ता भए
राजनीतिक दलहरूमा रुपान्तरण, दलहरूभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा पनि धेरै अगाडि बढे जस्तो लाग्दैन । दलभित्र पनि आन्तरिक लोकतन्त्र सुदृढ हुनुपर्छ किनभने दलहरू पनि सार्वजनिक संस्थाहरू हुन् ।
पूरा समाचार पढ्नुहोस्