समाज
नाम र चिह्न संकेत मात्र हुन्, समाज रूपान्तरण कामले हुन्छ
नेपालको राजनीतिक इतिहासमा पार्टीहरू मिल्ने र टुक्रिने घटना नौला होइनन्। बुधबार (कात्तिक १९ गते) मात्रै १० वर्षे जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादी पार्टीसहित दशवटा वाम घटकबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ।
एकतासँगै नयाँ पार्टीको नाम र चुनाव चिह्नको विषयले चर्चा पाएको छ, अहिले सामाजिक सञ्जाल खुबै तातेको छ। थरिथरिका मौलिक अभिव्यक्तिहरू सुनिएका छन्। सबैले आ-आफ्नो तवरले परिभाषा, व्याख्या-विश्लेषण र संश्लेषण गरेका छन्। लाग्द कि प्रत्येक मानिस दार्शनिक हो। ह...
पूरा समाचार पढ्नुहोस्