बिजनेस

नबिल बैंकको खुद नाफा घट्यो, वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड

अनलाइनखबर | बिहिबार, 06 नोभेम्बर 2025, 09:13 पूर्वाह्न
Share
नबिल बैंकको खुद नाफा घट्यो, वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड
२० कात्तिक, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?