अर्थतन्त्र
सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सञ्चालनमा, शंकर ग्रुप आधिकारिक वितरक
काठमाडौं । जगदम्बा मोबाइल्सले विश्व प्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारीको कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो एक्सक्लुसिभ सोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सफारी ब्रान्डको नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स रहेको छ। ३५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो नयाँ शोरूमले नेपाली यात्रुहरुलाई नयाँ डिजाइन र यात्रामा सहज हुने किसिमका लगेज र […]
पूरा समाचार पढ्नुहोस्