राष्ट्रिय समाचार
कांग्रेसले तत्काल विशेष महाधिवेशन गरेर जनताको विश्वास जित्नुपर्छ: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र देखिएको संकट, जनतासँग टुटेको सम्बन्ध र देशको वर्तमान परिस्थितिलाई सम्बोधन गर्न तत्काल विशेष महाधिवेशन गर्न जरुरी भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले पार्टीको महाधिवेशन केवल आन्तरिक कलह वा चुनावको मिति सार्ने विषय मात्र नभएर देशप्रतिको जिम्मेवारीबोध र हालैका जनआक्रोशलाई सम्बोधन गर्ने महत्त्वपूर्ण माध्यम भएकोमा जोड दिएका छन् ।
महामन्त्री थापाले गत भदौ २३ र २४ गते राजधानीमा भएको युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई नेपाली कांग्रेसक...
पूरा समाचार पढ्नुहोस्