राष्ट्रिय समाचार

आयोगको स्पष्टीकरणमा परे प्रहरी महानिरीक्षक

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 09:41 अपराह्न
Share
आयोगको स्पष्टीकरणमा परे प्रहरी महानिरीक्षक
जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र त्यसपछिको आगजनी घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई स्पष्टीकरण सोधेको छ। आयोगले बुधबार आईजीपी खापुङलाई ‘किन कारबाहीको सिफारिस नगर्ने ?’ भनी लिखित रूपमा स्पष्टीकरण सोधेको हो। आयोगले माग गरेको विवरण समयमा उपलब्ध नगराएको आरोपमा खापुङलाई स्पष्टीकरण सोधिएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । उनका अनुसार खापुङलाई स्पष्टीकरण सोधेको यो दोस्रोपटक हो। उनले लोकान्तरसँग भने, 'आयोगलाई  छानबिनका क्रममा ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?