khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 09:34 अपराह्न
Share
काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंले पछिल्ला दिनमा अनलाइनमार्फत हुने ठगीका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीका अनुसार सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत सस्तो मूल्यमा वस्तु उपलब्ध गराउने नाममा अग्रिम रकम बुझाएर ठगी गर्ने घटना तीव्र गतिमा बढेका छन्। त्यस्तै, केही व्यक्तिहरूले ‘पैसा आएको छैन’ भन्दै वाट्सएप वा अन्य […]