विशेष

स्क्रिन सेयर गर्न लगाएर ओटीपी चोर्ने गिरोह सक्रिय

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 08:02 अपराह्न
Share
स्क्रिन सेयर गर्न लगाएर ओटीपी चोर्ने गिरोह सक्रिय
जिल्ला प्रहरी परिसर, काठमाडौँले पछिल्लो समय बढ्दो अनलाइन ठगीको नयाँ शैलीप्रति सर्वसाधारणलाई सचेत गराएको छ । सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा सामान बिक्री गर्ने बहानामा ठगहरूले ह्वाट्सएप कलमार्फत स्क्रिन सेयर गर्न लगाएर ओटिपी  चोर्ने र बैंक खाता खाली गरिदिने प्रकृतिका अपराध बढेको भन्दै प्रहरीले यस्तो ठगीबाट बच्न विशेष अनुरोध गरेको हो । प्रहरीका अनुसार, ठगी गर्ने गिरोहले सुरुमा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा आकर्षक र सस्तो दरमा विभिन्न सामानहरूको विज्ञापन गर्छन् । उक्त विज्ञापन देखेर सम्पर्कमा आउ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?