मनोरञ्जन
‘रमिताको पिरती’ मा आनाको जोडी धीरज कि समीर ?
काठमाडौं । फिल्म ‘रमिताको पिरती’ को प्रदर्शन मिति तय भएको छ । बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरियो । सुदिप्ता निर्देशित यो फिल्म २३ माघदेखि देशब्यापी प्रदर्शनमा आउनेछ । फिल्ममा अभिनेत्री आना शर्मा शीर्ष भूमिकामा छिन् । उनको साथमा अभिनेताद्वय धीरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही फिल्मबाट गायक […]
पूरा समाचार पढ्नुहोस्