अर्थतन्त्र
निगमले घटायो इन्धनको मुल्य
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।
निगमले विहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३.९२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १.३७ रुपैयाँले घटेर आएको जानकारी दिएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर...
पूरा समाचार पढ्नुहोस्