खेलकुद
नेपाली टोलीको अर्को बिर्सनलायक प्रदर्शन, अन्तिम खेलमा पनि यूएईसँग ४ विकेटले हार्यो
संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको आफ्नो अन्तिम खेलमा पनि नेपाली टोली पराजित भएको छ । आफ्नो अन्तिम खेलमा बुधबार नेपाली टोली आयोजक यूएईसँग चार विकेटले पराजित भएको हो ।
यो खेलसँगै लिग–२ प्रतियोगिताको १५औं शृंखला पनि सकिएको छ । लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका लागि भने यो पाँचौं शृंखला हो । नेपालका लागि पछिल्लो शृंखला बिर्सनलायक रह्यो । नेपाली टोली आफूले खेलेको चारवटै खेलमा पराजित भयो ।
लिग–२ तालिकामा कमजोर स्थितिमा रहेक...
पूरा समाचार पढ्नुहोस्