माओवादीमा सल्किएको ‘कुलद्रोही आगो’, बाससँगै साथ पनि गुमाउँदै प्रचण्ड
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 06:55 अपराह्न
Share
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड बुधबारदेखि नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजक भएका छन्। माओवादी केन्द्र महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै हिजोको सशस्त्र संघर्षदेखि साथ दिएका जनार्दन शर्मालाई पाखा लगाएका प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनालहरूसँग अंगालो हालेका छन् । उनकै नेतृत्वमा २०५२ देखि २०६३ सालसम्म सशस्त्र सङ्घर्ष चलेको थियो । तात्कालीन समयमा १९ […]