राष्ट्रिय समाचार
लापसे र मापसे गरी सवारी साधन चलाउने ९ चालक नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागूपदार्थ सेवन (लापसे) र मादकपदार्थ सेवन (मापसे) गरी विद्यालयको सवारी साधन सहित अन्य सवारी साधन चलाउने ९ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा लिइएको छ ।
बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागु पदार्थ सेवन गरी सवारी साधन चालाउने ४ जना चालक र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना...
पूरा समाचार पढ्नुहोस्