हेडलाइन
पार्टी विभाजन भएको छैन, १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार हामीसँग छन्: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूले जहाँसुकै उभ्याउन सक्ने दाबी गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिले जसरी शेरबहादुर देउवालाई सभापति चुने, त्यस्तै आफूलाई पनि प्रतिनिधिहरूले सभापति चयन गरेको बताए र सबै प्रतिनिधि आफूलाई समर्थनमा रहेको बताए। थापाले कांग्रेस विभाजित नभएको भन्दै पार्टीभित्रको […]
पूरा समाचार पढ्नुहोस्