राष्ट्रिय समाचार
शेखर कोइरालाको प्रस्तावलाई लत्याइयो, महामन्त्रीकोलाई त्यस्तो नगरौं- पोखरेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले यसअघि २०८२ मै महाधिवेशन गर्नुपर्छ भन्ने शेखर कोइरालाको प्रस्तावलाई लत्याउँदा आजको दिन आएको बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्दै पोखरेलले नियमित महाधिवेशनकै आवश्यकता बोध भएकाले शेखरले यो विषय उठाए पनि बेवास्ता गरिएको बताएका हुन् ।
एकपटक गल्ती गरे पनि अब महामन्त्री गगन थापाको महाधिवेशनको कार्यतालिकाले नेताहरूलाई एक ठाउँमा उभ्याउने उनको भनाइ छ ।
‘केही उत्साहित साथीहरू र अग्रज नेताहरूले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन...
पूरा समाचार पढ्नुहोस्