कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति
khabarhub.com|
बुधबार, 14 जनवरी 2026, 10:28 अपराह्न
Share
काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन समितिले मनोनयन पत्र दर्तासम्मको प्रक्रिया पूरा भइसकेकाले बाँकी निर्वाचन प्रक्रिया अघि बढाउन संशोधित कार्यतालिका सार्वजनिक गरेको हो । बुधबार साँझसम्म सर्वसम्मत नेतृत्व चयनका लागि गगन थापा र विश्वप्रकाश शर्मा लगायत छलफलमा जुटेपनि आकांक्षी धेरै हुँदा सहमति हुन सकेन । […]