विशेष
किशोरीलाई खेलौना बनाउने तालिमको रकम हिनामिना गर्ने नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जनाविरुद्ध गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामा किशोरीहरुलाई खेलौना बनाउने तालिमका लागि विनियोजित ३ लाख ८२ हजार ५३ रुपैयाँ हिनामिना गरेको आरोपमा नगर प्रमुख कुशवाहासहित वडा नम्बर ५ का वडा अध्यक्ष मनोज...
पूरा समाचार पढ्नुहोस्